Logo
४ वैशाख २०८३, शुक्रबार

रास्वपाले टुङ्गयायो १० विषयगत र २ संयुक्त समितिका प्रस्तावित सभापति, लेखा समिति कांग्रेसलाई

अक्षरपाटी
२०८३ वैशाख ३ , बिहीबार ०२:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका संसदीय समितिका सभापतिका नाम टुङ्गो लगाएको छ।

विहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छाडेको छ।

रास्वपाले टुंग्याएका समितिका सभापतिका उम्मेदवार

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

संसदीय समिति

ट्रेन्डिङ ( साप्ताहिक )