Logo
२८ जेठ २०८३, बिहीबार

कृष्णपुरका कृषकलाई कृषि सामग्री वितरण

अक्षरपाटी
२०८३ वैशाख २९ , मंगलबार ०२:०५ मा प्रकाशित

धनगढी। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानलाई कृषिमा सजिलो होस भनेर अनुदानमा कृषि सामग्री वितरण गरेको छ।

नगरपालिकाका ९ वटै वडाका ५९ जना किसानलाई स्प्रे ट्याङ्की तथा ३२ जना किसानलाई तरकारी खेतीका लागि टनेल प्लाष्टिक वितरण गरिएको हो।

यहाँका व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण तथा सामग्री वितरण गरिँदै आएको बताए। हालसम्म नगरभित्रका ९१ जना कृषकलाई कृषि सामग्री तथा उपकरण उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ।

कृषकलाई कृर्षि सामग्री