Logo
१० भदौ २०८३, बुधबार

निर्वाचन सम्बन्धी दुई विधेयक सदनमा पेस

अक्षरपाटी
२०८३ जेठ ६ , बुधबार ०२:०५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा दुई वटा विधेयक पेस गरिएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन्।

बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गरिएको हो।

दुवै विधेयक सदनमा प्रस्तुत भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित गरिएको सभामुख डीपी अर्यालले जानकारी दिए। उनले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने बताए।

प्रतिनिधि सभा

ट्रेन्डिङ ( साप्ताहिक )