Logo
१९ असोज २०८३, सोमबार

फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त

अक्षरपाटी
२०८३ असोज १९ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं। नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुकत भएका छन्। नियुक्त हुनेहरुमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्।

नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणसँगै नवनियुक्त सदस्यहरूले परिषद्को जिम्मेवारी सम्हालेका छन्। उनीहरूको कार्यकालमा फार्मेसी क्षेत्रको नियमन, व्यावसायिक मर्यादा तथा गुणस्तरीय सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन भूमिका रहने अपेक्षा गरिएको छ।

फार्मेसी परिषद् मन्त्री निशा मेहता

ट्रेन्डिङ ( साप्ताहिक )