Logo
२१ जेठ २०८३, बिहीबार

४० यात्रु बोकेको भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, घाइतेको उद्धार हुँदै

अक्षरपाटी
२०८१ भदौ ७ , शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं,७ भदौ । तनहुँको आँखुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा बस खसेको छ।

​​​​​​​यूपी ५३ एफटी ७६२३ नम्बरको मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार ४० भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौंतर्फ आइरहेको थियो

दुर्घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धारको काम थालिसकेको उनले बताए।

घटनाको थप विवरण आउन बाँकी छ।

ट्रेन्डिङ ( साप्ताहिक )