Logo
२६ वैशाख २०८२, शुक्रबार

अप्रेसन सिन्दुरपछि नेपाल-भारत सीमामा उच्च सुरक्षा जाँच

अक्षरपाटी
२०८२ वैशाख २६ , शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं। भारत पाकिस्तानबीच आपसी युद्ध चर्कँदै गएपछि नेपाल भारत सीममा पनि उच्च सतर्कता अपनाइएको छ।

छिमेकी मुलुको बाटो भएर घुसपैठ नहोस भनेर नेपाल भारतपक्षका दुबै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता हपनाएका हुन्।

भारत पाकिस्तान तनाव बढेको ४८ घण्टामा सीमा क्षेत्रमा नेपालका् सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट बनाएको छ।

उता भारतको एसएसबीले सीमा क्षेत्रका तालिमप्राप्त कुकुरदेखि मेटल डिडेक्ट मेसिनसहित सीमा क्षेत्रमा आवतजावत गर्नेको जाँच सुरु गरेको छ।

नेपाल प्रहरी र भारतीय सुरक्षा निकायले सीमामा निकै कढा चेकजाँच गरेको छ। नेपाल सरकारले पनि आफ्नो भुकी प्रयोग हुन नदिने बताइएको छ।