



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ को मतगणना जारी रहेको छ। पछिल्लो अपडेटअनुसार १,९६० मत गणना हुँदा घण्टी चिन्हले अग्रता कायम गरेको छ।
प्राप्त विवरणअनुसार घण्टी चिन्हले ९२२ मत पाएको छ। त्यस्तै सूर्य चिन्हले ४८३ मत, रुख चिन्हले २३२ मत र तारा चिन्हले १५५ मत प्राप्त गरेका छन्।




