



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ मा मतगणना जारी छ। हालसम्म ९,१३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उम्मेदवार आनन्द चन्दले अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणाम अनुसार आनन्द चन्द (घण्टी) ले ४,२५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नरनारायण शाह ‘मनु’ (रुख) ले १,६१८ मत पाएका छन्।
त्यस्तै यज्ञ ढुँगाना (सूर्य) ले १,३३७ मत प्राप्त गर्दा प्रेम आले (तारा) ले ९०९ मत पाएका छन्।
कैलाली निर्वाचन



