Logo
१३ असार २०८३, शनिबार

प्रतिभा रावल प्रशासन मन्त्री

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहप्रवक्ता प्रतिभा रावल मन्त्री बन्ने पक्का भएको छ।

रास्वपाले उनलाई सामान्य प्रशासन मन्त्री बनाउने भएको हो। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणकाे पनि जिम्मेवारी दिने तयारी गरेको छ।

रावलले प्रधानमन्त्री बालेन शाहसँग आजै शपथ ग्रहण गर्ने तयारी छ। उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिभा रावल सामान्य प्रशासन मन्त्री