Logo
२६ असार २०८३, शुक्रबार

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

अक्षरपाटी
२०८२ चैत्र २७ , शुक्रबार ०६:०४ मा प्रकाशित

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्। 

आज उपस्थित भएका २५७ मध्ये रुवीकुमारीले ११५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई रास्वपा, कांग्रेस र नेकपाले समर्थन गरेको थियो।

रुबीकुमारी ठाकुर