पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङबाट देखिएको तमोर नदी र तमोर कोरिडोर सडक। नेपाल, भारत र चीनलाई सडक सञ्जालले जोड्ने तमोर कोरिडोर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको छ।