



एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । सोही समयमा सोही समूहकै ब्राजिल र स्कटल्यान्ड मियामी स्टेडियममा भिड्नेछन्।
उक्त समूहमा समान दुई खेल खेल्न बाँकी ब्राजिल र मोरक्कोको समान ४ अंक छ । स्कटल्यान्डको ३ अंक हुँदा हाइटी अंकविहीन छ । हाइटीबाहेक अन्य टोलीको भाग्य ती दुई खेलले निर्धारण गर्नेछ ।
फिफा विश्वकप २०२६


