Logo
२९ असार २०८२, आईतबार

कांगेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

अक्षरपाटी
२०७९ चैत्र १३ , सोमबार ११:०३ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले भोलि मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक तनहुँ १, बारा २ र चितवन २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार चयन, सरकारमा सहभागी हुने मन्त्रीलगायतका विषयमा छलफल हुने बतायउको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

नेपाली कांग्रेस