Logo
१६ वैशाख २०८३, बुधबार

आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०७:०५ मा प्रकाशित

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ।

यो चालु आर्थिक वर्षको बजेटको तुलनामा करिब ४२ अर्बभन्दा सानो आकारको बजेट हो।

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।