Logo
१३ असार २०८३, शनिबार

रामलाल जोशीसँग किताब, प्रेम र यौनबारे अन्तरंग

अक्षरपाटी
२०८० जेठ २३ , मंगलबार ०९:०६ मा प्रकाशित

२०५५ सालमै ‘हत्केलामा आकाश’ गजल संग्रह लिएर साहित्यिक यात्रामा निस्किएका रामलाल जोशी त्यसपछिका करिब १५ वर्ष सक्रिय लेखनमा देखिएनन्। अध्यापन र साहित्यिक कर्ममा रहे पनि उनको कृति ‘ऐना’ कथासंग्रह २०७२ को मदन पुस्कार जित्न सफल भयो। त्यसपछि उनले ‘शखी’ उपन्यास पाठकमाझ ल्याए। पछिल्लो कृतिका रुपमा उनको बाआमा अहिले चर्चामा छ। लेखक जोशीसँग अक्षरपाटीले गरेको किताब, प्रेम र यौनबारे अन्तरंगः

ट्रेन्डिङ ( साप्ताहिक )