Logo
१७ पुस २०८१, बुधबार

प्रतिनिधि सभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

अक्षरपाटी
२०८० जेठ २८ , आईतबार ११:०६ मा प्रकाशित

काठमाडौं, २८ जेठ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

​संघीय संसद भवन बानेश्वरमा बैठक केहीबेरमा सुरु हुँदैछ।

आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका हुनेछ।

सो बैठकमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ।