Logo
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपतिद्वारा खानेपानीसम्बन्धी विधेयक प्रमाणीकरण

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार १२:०९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेकीछन्।

राष्ट्रपति विधेयक