Logo
१५ चैत्र २०८०, बिहीबार

मुस्ताङमा स्याउ टिप्दै मजदुर

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ०५:०९ मा प्रकाशित

शितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर। यस वर्ष केन्द्रको स्याउ टेन्डरमार्फत बिक्री नभएपछि केन्द्र आफैँले टिपेर बजारसम्म पु¥याएर बिक्रीवितरण गर्ने भएको छ।

मुस्ताङ स्याउ