Logo
१३ वैशाख २०८१, बिहीबार

झुलाघाटको जीर्ण पुलमा जोखिम मोलेर यात्रा

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार ०९:११ मा प्रकाशित

नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथि डेढ सय वर्ष पहिले बनेको पुल छ। सुदूरपहाडको मुख्य नाकामा रहेको यो पुल जीर्ण हुँदा पनि नागरिकहरु आवतजावत गर्न वाध्य छन् ।

झुलाघाट