Logo
१४ वैशाख २०८१, शुक्रबार

नेतालाई चुनावी चटारो, किसानलाइ धान थन्क्याउने हतारो

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ०२:११ मा प्रकाशित

देशभर चुनावी चहलपहल बढे पनि गाउँमा किसानलाई भने वर्षेबाली धान भित्र्याउने हतारो छ। तनहुँको व्यास नगरपालिका ५ साँगेका कृषक धान थन्क्याउने चटारोमा छन्।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि किसान भने धान थन्क्याउने चटारोमा व्यस्त छन्।

किसान धान
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!