Logo
७ वैशाख २०८१, शुक्रबार

नलगाडको मनै लोभ्याउने तलछरा झरना

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०३:११ मा प्रकाशित

जाजरकोटको नलगाड नगरपालिका–१२ मारहेको तलछरा झरना। भेरी करिडोरको छेउ र भेरी नदीको किनारमा रहेको यो झरनाले सबैको मन लोभ्याउने गरेको छ।