Logo
८ वैशाख २०८१, शनिबार

मनाङमा ५१ प्रतिशत मत खस्यो

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०१:११ मा प्रकाशित

मनाङ ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान जारीछ ।

मतदान जारी रहँदा मनाङमा भने दिउँसो मध्यान्नसँम्म करिब ५१ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो साढे १२ बजेसम्म मनाङमा ५१ प्रतिशत मतदान खसेको हो।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।