Logo
२० मंसीर २०७९, मंगलबार

काठमाडौं १ मा प्रकाशमानको अग्रता, रवीन्द्र पछिपछि

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ११:११ मा प्रकाशित

काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ५२६ मत ल्याएका छन्।