Logo
७ वैशाख २०८१, शुक्रबार

कैलाली–१ रञ्जिता २६९, रामजनम १६०

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०२:११ मा प्रकाशित

धनगढी। रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ ।

६०१ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी २६९ मतसहित अग्र स्थानमा छिन्। उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन्। अहिलेसम्म रामजनमको १६० मत छ। एमालेका तपेन्द्र रावलले ८४ मतका साथ तेस्रो स्थानमा छन्।