Logo
६ चैत्र २०८०, मंगलबार

मनाङमा कांग्रेसका गुरुङ विजयी

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार १०:११ मा प्रकाशित

मनाङ। मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।

उनले २ हजार ५ सय ७५ मत प्राप्त गरी विजय हासिल गरेका हुन। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पोल्देन छेवाङ गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन्।

मनाङमा कुल ४ हजार ४ सय ४५ मत खसेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुङले पाँच मत प्राप्त गरेका छन्भ ने हालसम्म १७ मत बदर भएको छ।

टेकबहादुर गुरुङ मनाङ