Logo
२५ भदौ २०८३, बिहीबार

कैलाली ४ मा कांग्रेसका बलायरको अग्रता

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार १०:११ मा प्रकाशित

कैलाली। कैलाली क्षेत्र नम्बर चारमा अहिलेसम्म नेपाली कांग्रेसका बीरबहादुर बलायरले सुरुवाती अग्रता लिएका छन्।

सुरुवाती मतगणनामा बलायरले १८ सय १५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लेखराज भट्टले १८ सय १२ मत प्राप्त गरेका छन्।

हालसम्म कैलालीको मोहन्याल ५, चुरे १, २ र ४ नम्बर वडाको मतगणना भएको हो।

बीरबहादुर बलायर

ट्रेन्डिङ ( साप्ताहिक )