Logo
८ वैशाख २०८१, शनिबार

कैलाली ५ मा मतगणना सुरु

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार १०:११ मा प्रकाशित

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना भर्खरै सुरु भएको हो।

कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।