Logo
१६ चैत्र २०८०, शुक्रबार

मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार १२:११ मा प्रकाशित

६ मंसिर, सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी(२ ९२० मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।