Logo
१४ वैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीलाई पराजित गर्दै गोकर्ण विष्ट विजयी

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०१:११ मा प्रकाशित

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।

 

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्।