Logo
७ वैशाख २०८१, शुक्रबार

कैलाली-४ को मतगणना स्थगित

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०१:११ मा प्रकाशित

धनगढी,७ मङ्सिर । कैलाली-४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।

अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा ९एमाले०ले मतगणनामा सहभागी नहुने जनाएको हो । अहिले उनीहरूका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका छन् । यद्यपि छलफल जारी रहेको छ ।