Logo
१२ वैशाख २०८१, बुधबार

देशभरका मतपेटिका मतगणनास्थलमा

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०३:११ मा प्रकाशित

काठमाडौं, ७ मंसिर। मंसिर ४ मा प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर सम्पन्न निर्वाचनको मतपेटिका मतगणनास्थल ल्याइपुर्याइएको छ।निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ।

भौगोलिक विकटताका कारण कतिपय स्थानका मतपेटिका आज बिहानसम्म पनि मतगणनास्थलसम्म ल्याउने काम भइरहेको थियो।