Logo
१५ मंसीर २०७९, बिहीबार

दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा विजयी

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार १०:११ मा प्रकाशित

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्।

यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्।

शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।