Logo
७ असोज २०८०, आईतबार

अर्चा भन्ज्याङको एक घरमा परम्परागत मौरीघार

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०६:१२ मा प्रकाशित

पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अर्चा भन्ज्याङमा एक घरमा परम्परागत ढङ्गले राखिएको मौरीघार। पछिल्लो समय गाउँघरमा मुढामा मौरीघार राख्ने चलन हराउँदै गएको छ।