Logo
८ वैशाख २०८१, शनिबार

देवीघाटमा देशकै ठूलो सोलार प्यानल

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०९:१२ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो सोलार प्यानल । २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएका सौर्य प्यानल। निर्माणपश्चात् परीक्षण अवधिमा उक्त आयोजनाको सौर्य फार्मबाट हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।

देवीघाट सोलार प्यानल