Logo
२० असार २०८२, शुक्रबार

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

अक्षरपाटी
२०७९ पुस ८ , शुक्रबार ०५:१२ मा प्रकाशित

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना पक्राउ परेका छन्।

भन्सार कार्यालयबाट बरामद भएको सुन सुडानी नागरिकले ल्याएको खुलेको प्रहरीको भनाइ छ।

झोलमा परिणत गरेर उक्त सुन फ्लाइ दुबईको उडानबाट आएका २१ वर्षीय सुडानी नागरिकले ल्याएको प्रहरीको भनाइ छ।

उनलाई १९ किलोभन्दा बढी सुनसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थलका भन्सार कार्यालयले पुष्टि गरेको छ।