Logo
१३ माघ २०७९, शुक्रबार

नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

अक्षरपाटी
२०७९ पुस ११ , सोमबार ११:१२ मा प्रकाशित

काठमाण्डौ । बङ्लादेशमा भइरहेको २३ वर्षमुनिको एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ ।

नेपालले तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्न लागेको हो । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलङ्काले हराएको थियो ।

हिजो भएको सेमिफाइनलमा आयोजक बङ्लादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो