Logo
८ वैशाख २०८१, शनिबार

दौरा सुरुवालमा शपथका लागि शीतल निवास पुगे प्रचण्ड

अक्षरपाटी
२०७९ पुस ११ , सोमबार ०४:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।