Logo
१३ वैशाख २०८१, बिहीबार

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो

अक्षरपाटी
२०७९ पुस १२ , मंगलबार ०४:१२ मा प्रकाशित

१० पुस, काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।