Logo
१३ माघ २०७९, शुक्रबार

मेचीमाथि मितेरी पुल

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित ६ लेनको ‘मितेरी पुल’ आइतबारदेखि सञ्चालनमा आएको छ। सो पुलको लम्बाई पाँच सय ७५ मिटर छ।

मितेरी पुल मेची