Logo
१३ वैशाख २०८१, बिहीबार

लुम्बिनीमा प्रदेश सांसदलाई पद तथा गोपनियताको शपथ

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार ०२:०१ मा प्रकाशित

लुम्बिनी प्रदेशसभा सदस्यले आज पद तथा गोपनियताको शपथ लिएका छन्। शपथग्रहणपछि हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई सपथपत्र बुझाउँदै।