Logo
२० असोज २०८३, मंगलबार

कांग्रेस संसदीय दलको बैठक २३ गते, केन्द्रीय कार्यसमिति २८ गते

अक्षरपाटी
२०७९ पुस २० , बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते हुने भएपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ।

संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ पुसका लागि निर्धारित बैठकपुस २८ गते दिउँसो एक बजे बस्ने भएको पनि मुख्य सचिव पौडेलले बताए।

ट्रेन्डिङ ( साप्ताहिक )