Logo
१५ वैशाख २०८१, शनिबार

माघ ७ मा सभामुखको निर्वाचन

अक्षरपाटी
२०७९ पुस २२ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने तयारी गरिएको छ।

आज बसेको सर्बसदलीय बैठकमा आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘ लगभग सहमति भएको छ’, उनले भने।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ।