Logo
१५ चैत्र २०८०, बिहीबार

१७ जना डीआईजीको सरुवा

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं २८ पुस । नेपाल प्रहरी प्रधान कार्यालय नक्साले १७ जना डीआईहरूको काज सरुवा गरेको छ । केन्द्रीय प्रवक्ता टेकप्रसाद राईको लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन् ।