Logo
१५ वैशाख २०८१, शनिबार

राजेन्द्र लिङदेन उपप्रधानमन्त्री, रास्वपाकी तोसिमा स्वास्थ्य राज्यमन्त्री

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार ११:०१ मा प्रकाशित

काठमाडौं ३ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा उर्जा मन्त्रीको सपथ लिँदैछन्। उनीसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनको भागबन्डामा अनुसार राप्रपा एक राज्यमन्त्री पाएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई श्रम मन्त्री बनाउने भएको छ। रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री बन्ने भएका छन् भने स्वास्थ्यमन्त्रीको चर्चामा रहेकी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने पक्का भएको छ।

केहीबेरमा नयाँ मन्त्रीहरुको सपथ हुँदैछ।

तोसिमा कार्की