Logo
२२ वैशाख २०८३, मंगलबार

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार ०४:०२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

नागरिकता विवादपछि आफूले पाएका गृह मन्त्रालय गुमाएको रास्वपाले पुनः गृह माग गर्दै आए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले दिन नमानेपछि सरकारबाट बाहिरिने निर्णय गरेको बुझिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )