Logo
२४ भदौ २०८३, बुधबार

चितवन २ मा उपनिर्वाचनका लागि १८ दल आयोगमा दर्ता

अक्षरपाटी
२०७९ फागुन १७ , बुधबार ०९:०३ मा प्रकाशित

काठमाडौं १७ फागुन। आउँदो वैशाख १० गते चितवनमा सम्पन्न हुने उपनिर्वाचनमा भाग लिनका लागि १८ दल दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार फागुन १६ गतेसम्म सो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जनाएका छन्।

नागरिकता सम्बन्धि मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचन हुनलागेको हो।

उपनिर्वाचन चितवन

ट्रेन्डिङ ( साप्ताहिक )