Logo
३० असार २०८२, सोमबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं १ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुनेछ।

उपराष्टर्पति निर्वाचन, सरकारमा सहभागीलगायतका विषयमा बैठकमा विमर्स हुने बताइएको छ।