Logo
१३ वैशाख २०८१, बिहीबार

अमेरिकाको एक निजी विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु, गोली चलाउने पनि मारिइन्

अक्षरपाटी
२०७९ चैत्र १४ , मंगलबार ०१:०३ मा प्रकाशित

काठमाडौं । अमेरिकामा विद्यालय, सपिङ मलदेखि सडक र पार्कमा अन्धाधुन्द गोली चलेका घटना नयाँ होइनन्।

पछिल्लोपटक एक विद्यालयमा चलेको गोली लागेर बालबालिका र शिक्षकसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

न्यासभिलमा रहेको एक क्रिश्चियन स्कुलमा एक युवतीले अन्धाधुन्द चलाइको राइफल र ह्याण्डगनको गोली लागेर ६ जनाको मृत्यु भएको हो।

गोली लागेर मृत्यु हुने विद्यार्थी ९ वर्ष मुनीका रहेका छन् भने स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्डको पनि मृत्यु भएको छ।

प्रहरीले चलाएको गोली लागेर २८ वर्षीया युवती आन्ड्रे हेलको पनि मृत्यु भएको छ, उनैले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्द गोली चलाएको प्रहरीको भनाइ छ। कोभेन्ट स्कुलमा २ सय जना विद्यार्थी थिए। जसमा ३ देखि १२ वर्ष उमेरका बालबालिका अध्ययन गर्छन।

स्कुलमा गोली