Logo
२२ जेठ २०८३, शुक्रबार

रामकृष्ण ढकालको नदी सार्वजनिक

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०९:०४ मा प्रकाशित

काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारी, संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा गीत लोकार्पण गरिएको हो।

सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको यो गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन्।

सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय छ।

 

ट्रेन्डिङ ( साप्ताहिक )