Logo
२१ मंसीर २०८२, आईतबार

काेर टिमबारे बाेले रवि : अब काे काे तानिएलान् ? 

अक्षरपाटी
२०७९ चैत्र ३० , बिहीबार ०८:०४ मा प्रकाशित

रास्वपाबाट सांसद बनेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीचको लेनदेनको अडियो सार्वजनिक भयो। जुन अडियोका कारण रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निस्कासित गरेको छ। श्रेष्ठले अडियोमा २ करोड रकम रास्वपाका सभापति रवि लामिछानेको कोर टिममा रहेका सदस्यहरुलाई मुछेका छन्। व्यवसायी प्रसाइँले रास्वपा सभापति लामिछानेको कोर टिममा रहेका तीन नजाको नाम अडियो सार्वजनिक भएलगत्तै सार्वजकि रुपमा बताएका छन्। यो सबै विवादबारे पत्रकार सम्मेलनमार्फत लामिछानेले पार्टीको धारणा सार्वजनिक गरेका छन्।